FAQs Complain Problems

राहत वितरण

राहत वितरण
महोत्तरी असार ३१ गते।
महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा न २ र ३ बरदाहा, आवरका अति प्रभावित बाढी पीड़ित परिवारहरूलाई आज राहत वितरण गरिएको छ।
नेपाल रेड क्रॉस सोसाइटी महोत्तरी शाखाको सहयोग र मटिहानी नगरपालिकाको समन्वयमा आवर बरदाहाको २० परिवारलाई मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मंडलले वितरण गर्नुभयो। राहत सामग्रीमा त्रिपाल, लत्ताकपडा लगायत अन्य अति आवश्यक सामग्रीहरू रहेको थियो।