Submitted on: Sun, 06/06/2021 - 11:15
मिति २०७८-०१-०२ गतेको प्रकाशित सुचना अनुसार दरखास्त पेश भइ आएका उम्मेदवारहरुको यस कार्यालयको मिति २०७७-०२-२१ गतेको निर्णय अनुसार देहाय बमोजिमका उम्मेदवारहरूलाइ निम्न मिति,स्थान र समयमा अन्तर्वार्ताको लागी उपस्थित हुन यसै सुचना मार्फत जानकारी गराइन्छ ।