FAQs Complain Problems

राजपाका नेता महन्थ ठाकुर तथा प्रदेश नं. २ को समाजिक विकास राज्य मंत्री अभिराम शर्मा द्वारा वाढीबाट ग्रसित मटिहानी नगरपालिकाको विभिन्न भागको स्थलगत निरिक्षण

 

२०७६/०४/०३,

महोत्तरी क्षेत्र नं. ३ का सांसद एंव राजपाका नेता महन्थ ठाकुर,प्रदेश नं. २ को समाजिक विकास राज्य मंत्री अभिराम शर्माले अाज वाढीबाट ग्रसित मटिहानी नगरपालिकाको विभिन्न भागको स्थलगत निरिक्षणा गरेका छन् । सांसद ठाकुरले वरदाहा,अावर,मटिहानी,वहुअर्वा ,सिमरदही लगायतका गाँउहरूको भ्रमन गरी वाढीबाट भएकाे क्षति वारे जानकारी लिएका थिए ।वाढीबाट भएकाे क्षति वारे मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मंडलले सांसद ठाकुरलाइ जानकारी गराउनु भयो ।